सिमा विवाद’का कारण भारतीय सेनामा कार्यरत नेपालीको गयो ज्या’न गयो

0
192

 केहि समय देखि निरन्तर चलेको नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकपि्रय टेलिश्रृंखला ‘भद्रगोल’ बाट कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को टिम अलग भएपछि धेरै दर्शकहरुले खल्लो मानेका थिए । तर, त्यही टिमले नयाँ नाममा जिग्री-पाँडेको समुहले निर्माण गरेको ‘सक्किगोनी’ को एपीसोड हरेक बिहीबार बेलुकी प्रशारण हुन्छ। समाजमा घटेका समसामयिक बिषयमा बन्ने यो टेलीश्रृंखला आम दर्शकको उत्तिकै माया पाएको छ । यो टिमले शुरु देखि अहिलेसम्म उतिकै माया पाएको छ हरेक एपिसोड उतिकै लोकप्रिय बनेका छन् ।

आज भाग ९ सम्म पुग्दासम्म यो भाग पनि झन् उत्कृष्ट बन्ने मा हामि ढुक्क छौ ताकी यो एपिसोडमा नेपालमा पछिल्लो समय सिमा बि/बादका कारण जुन बि/रोध भईराखेको छ त्यसैमा बनेको छ । सो सिमा बि/बादमा काल्पनिक ध/टना देखाईएको छ । सो घ/टनामा सिमा बि/बादका का/रण झ/डप हुदा भारतीय सेनामा कार्यरत नेपालि जवान नै म/रेको देखाईएको छ । नेपाली गोर्खाली जहा भए पनि नेपालको माटोको माया रहेको हुन्छ । नेपाली माटोको माया छ म म/रेर गए पनि अलिकति पनि पछी नपर्नु भन्दै भारतीय सेनामा कार्यरत नेपालि जवानले ज्या/न परित्या/ग गरेका छन् । चेतनामुलक बनाईएको यो भाग सवैका लागि उत्तिकै प्रेरणादायी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here