सुनसरीमा हात्तिको आक्रमण बाट दुई जनाको मृत्यु !

0
1306

मंगसिर मंगलबार १२ ! सुनसरीको कोशी गाउँपालिका ३ मा जंगली हात्तीबाट आक्रमण हुँदा दुई जनाको ज्यान गएको छ ! ज्यान गुमाउनेमा स्थानीय बासिन्दा ५० बर्षकी बेचनि देबी सरदार र ३६ बर्षकि सोजिया देबी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ! कोशी टप्पु आरक्ष बाट दाउरा लिएर आउंदै गरेका सरदार द्वय आरक्षको छेउमा रहेको उखु खेतबारी बाट निस्केका हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी गराएको छ ! हात्तिको आक्रमण स्थानीय बासिन्दा बिन्ददेबि सरदार गम्भीर घाइते भएकी छन् ! उनको दाहिने खुट्टा र छातीमा चोट लागेको प्रहरीले जानकारी दिएको छ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here