असोज ११ काठमाण्डौ | डिउटि बाट बचेको समय गित संगीत मा खर्चिदै, सुरेश साम्पाङ राइ – भोजपुर जिल्लामा जन्मनु भै हाल UAE को अबुधाबी रोजगारिको सिलसिलामा कार्यरत हुनुहुन्छ , सानै बाट गित संगीत प्रती रुचि राख्दै आउनु भएको सुरेश सम्पाङ राई ज्युले पहिलो एल्बमको पहिलो म्युजिक भिडियो बजारमा ल्याउन सफल हुनु भएको छ , हाम्रो चोखो माया पिरती नामङ्कन गरिएको गीतको भिडियो अहिले ट्युब देखि फेसबुक”को भित्ता भित्तामा भाइरल बन्दै गै रहेको छ , जुन गित पुष्कर दाहाल को निर्देशनमा तयार पारिएको हो भने ,जनक राज अधिकारी बाट खिचिएको हो , यस गितमा तिलक बस्याल र राधा महर्जन लाइ देख्न पाइन्छ,|
भने सुरज मगर र नवीन तिवारि लाई पनि देख्न सकिन्छ, मोडल तिलक बस्याल ले भन्नू हुन्छ गायक सुरेश साम्पाङ राइको ज्युको गितमा काम गर्न पाउँदा अतिनै खुसी छु, काम पनि समग्रमा राम्रो गर्ने कोसिस गरेको छु, हुनत मैले गायक कमल खत्रीको गितमा पनि काम गरेको थिए मैले एक पछि अर्को काममा फरक रुपमा प्रस्तुत हुने कोसिस गरेको छु, यो काम मा अतिनै खुसी छु , जुन खुसिको श्रेय गायक तथा संगीतकार कबिन गुरुङ्ग ज्यु लाई जाने छ, आउने दिन हरुमा पनि एस्तै राम्रो काम गर्न पाए सबै दर्शक श्रोताको मन जित्ने थिए | यश भिडियो P&K intertandman ले आयोजना गरिएको हो ।