सेक्सी गायिका / मोडल प्रीति आले’ संगीतकार पेमा तामाङ’को अभिनयमा ( तोरी फुल्यो पहेंलै ) गीतको भिडियो बाजार”मा

0
479

पछिल्लो समय गीतकार मिना सिङ्ताङ’को आधुनिक लोक पप गीत (तोरी फुल्यो पंहेलै)को भिडियो सार्वजनिक भएको छ।
उक्त गीतलाई चर्चित गायिका मोडल प्रीती आले र गायक पुस्कर सुनुवार’ले गाएका छन् भने’ गीतको भिडियोमा गायिका मोडल प्रीति आले र संगीतकार पेमा तामाङको अभिनय रहेको छ ।

उक्त गीतको भिडियोमा प्रेममा हुने रमाईला उतार चढावलाई देखाईएको छ । गीतलाई मोडल संगीतकार पेमा तामाङ’ले संगीत गरेका हुन । गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका छन् साथै गीतको भिडियोलाई शिब बिकले निर्देशन तथा नृत्य निर्देशन गरेका छन्’ ज्ञानेन्द्र शर्मा’ले छायांकन गरेका हुन् ।

उक्त गीतको भिडियोलाई नबिन सुनुवार”ले सम्पादन गरेका छन् । गीतको भिडियोलाई मेलोडी नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ ।news chiranjivi bhandari | 9847425260 |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here