सेक्सी मोडेल रुबिनाको अभिनयमा सोल्मारी टुच्चको भिडियो सार्वजनिक !

0
2166

फागुन २९ काठमाण्डौ ! ग्ल्यामरक्षेत्र अझ भनौ मोडलिङ्गको क्षेत्रमा आफ्नो अभिनय र हट मोडेलको रुपमा आफुलाई चिरपरिचित बनाएकी मोडेल रुबिना श्रेष्ठको सोल्मारी टुच्चको भिडियो सार्वजनिक भएको छ , पुन : एकपटक रुबिना श्रेष्ठ दर्शक माझ आएकी छन् ! शब्द संगीत स्वर गायक विश्व आरकेको आवाजमा सजिएको उक्त गीतको भिडियोमा मोडेल रुबिना ,रमेश ,जीवन र नमराजको अभिनय देख्न पाइन्छ ! यो रमाइलो गीतलाई बाल कृष्ण सेवाचार्यले संगीत संयोजन गरेका छन् त्यसै गरी गीतको भिडियोलाई भिडियो सम्पादन माधव बेलबासेले गरेका हुन् ! यस गीतको भिडियोलाई अमृत सुनुवारले निर्देशन तथा छायांकन गरेका छन् ! यस गीतको भिडियोलाई संगस नेपालको युत्युब च्यानलबाट अपलोड गरिएको छ ! यस गीतको भिडियो अहिले यु ट्युबमा चर्चामा छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here