सेक्स नगर्ने मान्छे भन्दा सेक्स गर्ने मान्छे बढी स्वस्थ |

0
654

समस्या- म ४५ वर्षको विवाहित पुरुष हुँ । श्रीमतीसँग महिनामा २-३ पटक मात्र यौनसम्बन्ध हुने गरेको छ । श्रीमतीसँग मनमुटाब भइरहने भएकाले मलाई यौन कृयाकलापमा त्यती चासो नलागेको हो । यौन सम्पर्कतिर मन जान्छ भनेर म मनलाई अरु नै तिर लगाउँछु । तत्काललाई यसले मलाई धेरै बेफाइदा नगरे पनि श्रीमतीसँगको प्रेम चाहिँ विस्तारै कम भएको हो कि जस्तो लाग्छ ।

तपाईंलगायत विभिन्न विज्ञको लेखहरु पद्दा यौन कृयाकलापले धेरै किसिमको फाइदा गर्दछ भन्ने लेखेको हुन्छ । यसले जोडीको र शरीरको स्वास्थामा पनि सकारात्मक असर गर्दछ भन्ने लेखिएको हुन्छ । के यो कुरा अनुसन्धानबाटै निस्किएको निचोड हो कि मनोबैज्ञानिक उपचार मात्र गर्न खोजिएको हो ?source onlinekhabar |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here