सैनमैना मुर्ग़ियामा ह्विगंरले मोटरसाइकल लाइ ठक्कर दिंदा, सवार यात्रुको ज़्यान गयो |

0
699

साउन ३१ काठमाण्डौ | सैनमैना मुर्ग़ियामा ह्विगंरले मोटरसाइकल लाइ ठक्कर दिंदा सवार यात्रुको ज़्यान गयो |
भर्खरै सैनमैना मुर्ग़िया रुपन्देहीमा , कलिपवस्तुको जीतपुर(चार नम्बर ) बाट बुटवलतर्फ आउदै गरेको ह्विगंरले सैनामैना १ रानिवगीयाबाट रामापुर तर्फ जादै गरेको मोटरसाईकललाई ठक्कर दिएको छ ।
मोटेरसाइकलमा सवार यात्रुको ज़्यान गएको छ भने विंगरमा स्थानीय बासीले आगज़नी गरेका छन् | मेलोडी संवादाता चिरन्जीवी भण्डारी |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here