सोनाक्षि सिन्हाको प्रेममा ब्रेकप !

0
1346

माघ २८ आइतबार काठमाण्डौ !
नायिका सोनक्षि शिन्हा लामो समय देखि एक युवकको प्रेममा छिन् ! तर उनले कहिल्यै पनि आफ्नो प्रेमलाई भने स्वकार गरिनन् ! सोनाक्षि वनटि सचदेवको प्रेममा रहेको खबर लामो समय देखि सार्वजनिक भएको थियो ! यी दुई धेरै स्थानमा एकसाथ पुग्ने पनि गरेका थिए !
तर अब यी दुईको प्रेममा दरार आएको खबर मिडियामा आएको छ ! मिडिया रिपोर्टका अनुसार यी दुई अलग भएका छन् ! यी दुईलाई मिलाउन उनीहरुको साथीहरुले धेरै कोशिस गरेपनि अन्तत उनीहरुले अलग हुने निर्णय लिएको भारतीय मिडियामा खबर छ !
उनीहरुले अब छुट्टाछुट्टै बाटो हिंड्ने निर्णय गरेका हुन् ! तर यी दुईले एकसाथ हुँदा पनि प्रेममा रहेको कुरा स्वीकार भने गरेनन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here