सोनाम कपुरको बिहे सानदार ठाउँ बुक !

0
1318

पुष ११ मंगलबार काठमान्डौ !
बलिबुड अभिनेत्री सोनाम कपुरले पनि यसपाली जोडी बाँध्ने भएकी छन् ! अनिल कपुरकि यी ग्ल्यामर छोरीले अंग्रेजी नयाँ बर्ष अर्थात २०१८ मा बिहे गर्ने भएकी छन् ! उनि अहिले रिलेसनसिपमा छिन् ! तिन बर्ष देखि उनि आनन्द अहुजा संग उनको डेट चलि रहेको छ ! हालै देखिएको छ , उनि लण्डनमा जाडो बिदा मनाइ रहेका छन् !त्यसो त दुवैलाइ एकसाथ देखिने गरिएको छ ! दुवै छुट्टीमा संग संगै देखिनछन् ! भनि हालौ आनन्द दिल्लीका बिजनेसम्यान हुन् ! उनीहरु अब एक हुने भएका छन् ! उनीहरुको विवाहका लागि जोधपुरको उम्मेद भवन प्यालेस बुक गरिएको खबर छ ! यद्यपि दुबैले अहिले सम्म आफ्नो रिलेसनलाई आधिकारिक रुपमा बताएका भने छैनन् ! उनी आनन्द संग सोनामको इन्गेज मेन्ट हुने चर्चा यसअघिनै चलेको हो ! यद्यपि त्यो हल्ला मात्रै रहेछ ! अहिले सोनाम आफ्नी दिदि रिया कपुरको निर्देशनमा बनिरहेको फिल्म (विरे दि वेडीङ)को छायांकनमा ब्यस्त छिन् ! यस फिल्ममा सोनाम साथै करिना कपुर पनि छिन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here