सोनीका”को जवानीमा नतमस्तक : मोडल सुरज श्रेष्ठ हेरौं, भिडियो ।

0
1446

साउन १८ काठमाण्डौ ।सोनीका को जवानीमा नतमस्तक मोडल सुरज श्रेष्ठ|युटुबकी भिजे सोनीकाको नयाँ म्युजीक भिडियो सार्बजनिक भएको छ । आफ्नो बोल्ड अदाको कारण सधै चर्चामा रहने गर्दछिन् सोनिका ।

धेरै पािरश्रमिक बुझेर सोनिका म्युजिक भिडियोमा खेल्दै आएकी छन् उनै सोनिका पुन नयाँ म्युजिक भिडियो मार्फत दर्हक माझ आएकी छन् । उनी सँगै मोडल सुरज श्रेष्ठ पनि उकता गीतमा देखिएका छन् । उक्त गीतमा मेलिना राई र राजेन्द्रले आबाज भरेका छन् ।गीतमा जिबन लुइँटेल को शब्द ,राजेन्द्र बजगाईं को संगीत ,रहेको छ भने ,गीतको भिडियोमा गीतकार स्वयम् लुइटेलको निर्देशन ,मुकेश हुमागाईं को छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here