स्टार ईन्टरनेशनल म्यूजीक अवार्ड‘मा पोपुलर अवार्ड गायिका प्रमिला पुन’को हात’मा ।

0
90

स्टार ईन्टरनेशनल म्यूजीक अवार्ड‘मा (चौरी’को गोठ) सेलो गीत’बाट पोपुलर अवार्ड गायिका प्रमिला पुन’को हात’मा ।
भर्खर कतार’को दोहामा सम्पन्न स्टार ईन्टर नेशनल म्यूजिक अवार्ड’मा (चौरी’को गोठ सेलो गीत) बाट पोपुलर ‘ अवार्ड गायिका प्रमिला पुनले जित्न सफल भएकी छन् ।

गत वर्ष उनले बक्स अफिस म्यूजीक अवार्ड’मा गायिका प्रमिला पुनले तीजको गीत कम्मर मर्काउँदै’ बाट पब्लिक च्वाईस अवार्ड पनि हाथ पारेकी थिइन् । गायिका प्रमिला पुनको यस बर्षको तीजलाई मध्यनजर गर्दै तीज गीत (तीज आयो रमझम) गीतको भिडियो पनि सार्वजनिक भएको छ ।

गायिका प्रमिला पुन सुमधुर आवाज भएकी गायिका मध्ये पर्दछिन । उनका नेपालीहरु आधुनिक पप , चर्चामा रहेका छन् । । NEWS CHIRANJIVI BHANDARI ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here