स्टार ईन्टरनेशनल म्यूजीक अवार्ड‘मा (डम्फु र सेलो) गीत’बाट सर्बोत्कृष्ट गायिका’को अवार्ड रेश्मा बोम्जन’ले चुमीन ।

0
80

स्टार ईन्टरनेशनल म्यूजीक अवार्ड‘मा (डम्फु र सेलो) गीत’बाट सर्बोत्कृष्ट गायिका’को अवार्ड रेश्मा बोम्जन’ले चुमीन ।

भर्खर कतार’को दोहामा सम्पन्न स्टार ईन्टर नेशनल म्यूजिक अवार्ड’मा (डम्फु सेलो गीत) बाट सर्बोत्कृष्ट गायिका’को अवार्ड गायिका रेश्मा बोम्जनले जितेकी छन् ।

गत वर्ष उनले बक्स अफिस म्यूजीक अवार्ड’मा पनि अवार्ड हाथ पारेकी थिइन् । गायिका रेश्मा बोम्जन’का सेलो गीत, नेपाली आधुनिक गीत, पप गीत’को भिडियो पनी यूट्युब’मा हेर्न सकिन्छ ।

गायिका रेश्मा बोम्जन सुमधुर आवाज भएकी गायिका मध्ये पर्दछिन । उनका नेपालीहरु आधुनिक पप , चर्चामा रहेका छन् । । NEWS CHIRANJIVI BHANDARI ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here