स्वरुप राज आचार्यको ” हाँस्दा हाँस्दै ” सार्बजनिक

0
1745

चर्चित गायक स्वरुप आचार्यको आफ्नै आवाजमा रहेको ” हाँस्दा हाँस्दै ” बोलको गीतको म्युजिक भिडियो आज यु ट्युबमा सार्वजनिक गरिएको छ । भिजन नेपाल फिल्म्स एण्ड इन्टरटेन्मेन्टले निर्माण गरेको यो गीतमा शब्द तथा संगीत सुरेश केसीको रहेको छ भने यस्लाई एरेन्जर गरेका छन पुस्कर सुनुवारले ।
अत्यन्त सुमधुर आवाजमा रहेको यस गीतलाई केही दिन अघी छायाँकन गरिएको थियो । कलाकार एस राज र अन्जु ले अभिनय गरेको यस् गीतको भिडियो को निर्देशन एवम छायाँकार रबिन्द्र बरालले गरेका छन, रोमन्टिक गीत रहेको सो गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन ।”हाँस्दा हाँस्दै” गीतको भिडियो लाई भिजन नेपाल फिल्म्स एण्ड इन्टरटेन्मेन्टले यु ट्युबमा ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here