हुम्लाको सिमकोटमा तारा एयरको बिमान दुर्घटना दुई पाइलटसहित ५ घाइते !

0
1350

मंगसिर १२ मंगलबार काठमाडौँ | हुम्लाको सिमकोट विमानस्थलको धावन मार्गमा तारा एयरको विमान दुर्घटना भएको छ ! मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायरji पन्चर भएपछि ९एन एबिएम कल्सैन को बिमान दुर्घटना भएको हो ! जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुशार दुर्घटना मा पाइलट सहित ५ जना घाइते भएका छन् !घाइतेहुने हरुमा पाइलट द्वय बसन्त लामा, र अनुप गुरुङ रहेका छन् ! र बाँकी अन्य घाइते भएको जिल्ल्ला प्रहरी कार्यालय सिमकोटले जानकारी दिएको छ! र घाइतेहरुको हुम्लाकै सिमकोटमा उपचार भैरहेको जानकारी आएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here