हेटौंडाको पशुपतिनगरमा ट्रकले च्यापिएर दुईजनाको ज्यान गयो |

0
663

मंगसिर ३ काठमाण्डौ | मकवानपुर – हेटौंडाको पशुपतिनगरमा ट्रकले च्यापिएर दुईजनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ पशुपति नगरमा कले च्यापिएर दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।ज्यान जानेमा मोटरसाइकलका चालक हेटौंडा–४ का २० वर्षीय सुदिप घिमिरे र अटोमा सवार हेटौंडा–४ कै ३५ वर्षीय गंगा चेम्जोङ रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिँदा ना४६प ६२१ नम्बरको मोटरसाइकल र ना१ह ८९५९ नम्बरको अटो च्यापिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here