होलि खेल्ने क्रममा पोखरामा एक जनाको मृत्यु |

0
1556

हिजो पोखरामा होलि खेल्ने क्रममा घरको छतबाट खस्दा एकजना बालकको मृत्यु भएको छ ! पोखरा लेखनाथ नगरपालिका 2 बिन्ध्यवासिनिका आविस्कार रेग्मि घरको छतबाट खस्दा टाउकोमा गम्भिर चोट लागेको र उनको पोखरा फिस्टेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो !!
आफ्नै घरको छतबाट खस्दा उनको ज्यान गएको कास्किका प्रहरी खडक बहादुर खत्रीले जानकारी दिए !!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here