होलि पर्ब मा सुरक्षा ब्यबस्था कडा बिहानै देखि मापसे चेकिङ्ग सुरु

0
296

काठमाडौ,६ होलिलाई मध्यनजर गर्दै उपत्यका ट्राफिक प्रहरीले बिहानै देखि काठमाडौको विभिन्न ठाउमा मापसे चेकिङ सुरु गरेको छ।

होलि पर्बमा बिशेष गरि युवा पुस्ताले मापसे सेवन गरि मोटरसाइकल अन्नियन्तृत ढंगले चलाउनले बिगतका बर्षहरुमा ठुलो दुर्घटना हुनेगरेकोले यो बर्षभने उपत्यकामा दुर्घटना नहोस भनेर सुरक्षा ब्यबस्था कडा गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here