१२ बर्ष आखिर किन थुनिए एउटै कोठामा ? विश्व आनन्द (भिडियो सहित)

0
703

यतिबेला युटुबमा भाइरल भएका व्यक्ति हुन्, बिश्व आनन्द पोखरेल । कलाकारितामा केहि हदसम्म सक्रिय भै केहि सिरियल र साना भिडियोहरु खेलेका बिश्व आनन्द पोखरेलको कोठामा जब मिडिया पुग्यो अनौठो दृश्य देखियो ।
न कुनै ओढ्ने छ, न कुनै ओछ्याउने । केवल कोठाभरी पत्रपत्रिकाको डंगुर छ, किताबहरुको चांग छ ।

पकाउने खाने केहि सामान छैन केबल छेऊमा सख्खर र चिउरा छ अनि पानीको जार छ । एउटा मोबाईल छ, अनि बिश्वका थाग्ना कपडाहरु छन् । थप भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here