१२ बैशाख ०७२ मा गएको विनाशकारी भुकम्प बाट प्रभावित काठमाडौँ उपत्यकामा |

0
1987

काठमाडौँ |भुकम्प को ३१ महिनामा २२ अपार्टमेन्टलाइ , ग्रीन सिग्नल !!! १२ बैशाख ०७२ मा गएको विनाशकारी भुकम्प बाट प्रभावित काठमाडौँ उपत्यकामा निर्माणाधीन तथा निर्माण सम्पन्न भै प्रयोगमा आइ सकेका मध्ये २२ वटा अपार्ट मेन्ट ले बस्नका लागि योग्य ग्रीन सिग्नलको अनुमति पाएका छन् !भुकम्प गएको ३१ महिना २ बर्ष ७ महिना को अबधिमा ति अपार्टमेन्ट बस्न योग्य भएको सहरी बिकाश तथा भवन निर्माण बिभाग डिविजन कार्यालय काठमाडौँ ले जानकारी दिएको हो ! यो कुल अपार्टमेन्ट मध्ये ४३ दशमलब १३ प्रतिशत हो !
भुकम्प को ५१ मधे २६ अपार्ट मेन्ट मर्मत ! पुनर्स्थापना , रेट्रोफिटिंग लगायत का प्रबलीकारण प्रक्रियामा ! १२ बैशाख ०७२ मा गएको बिनाशकारी भूकम्प बाट प्रभावित काठमाडौँ उपत्यका निर्माणाधीन तथा निर्माण सम्पन्न भै प्रयोग मा आइसक्वेका मध्ये १२ वटा अपार्टमेन्ट ले बस्नका लागि योग्य ग्रीन सिग्नल को अनुमति स्वीक्रीती पाएका छन् ! भूकम्प गएको ३१ महिनाको अबधि मा ति अपार्टमेन्ट बस्न योग्य भएको शहरी बिकाश निर्माण बिभाग डिविजन कार्यालय काठमाडौँ ले जानकारी दिएको हो !यो कुल अपार्टमेन्ट मध्ये ४३.१० मालब १३ प्रतिशत हो ! भुकम्प ले प्रभावित कुल ५१ वटा अपार्टमेन्ट मध्ये अझै २९ वटा ले संचालन योग्यको अनुमति लिन बाँकि रहेको छ ! डिविजन कार्यालय काठमाडौँ का सिनियर डिविजनल इन्जिनियर लिला खतिवडा ले भने !डिविजिन कार्यालय काठमाडौँ ले भुकम्पले पारेको असर न्यूनी कारण तथा रोकथाम का विभिन्न परिक्ष्या र माप दण्ड पुरा गरेका अपार्ट मेन्ट लाइ बस्न योग्य अनुमति दिने गरेको छ ! बस्न का स्वीक्रीती पाएका सबै अपार्ट मेन्टले आवस्यकता अनुसार मर्मत पुनर स्थापना र रेट्रोफिटिंग गरि देखिएका कमजोरी सुधार्दै भूकम्प प्रतिरोधी माप दण्ड पुरा गराएका छौ ! सिनियर डिवीजनाल इन्जिनियर खतिवडा ले जानकारी दिए ! भूकम्प अघि प्रयोगमा आइसकेका निर्माणाधीन मध्ये बाँकि २६ वटा अपार्टमेन्ट मर्मत पुनरस्थापना रेट्रोफिटिंग लगायत प्रबलिकरण को विभिन्न प्रक्रिया मा रहेको कार्यालले जानकारी दिएको छ ! तर अन्य ३ वटा अपार्टमेन्ट भने प्रबलिकरण को कुनै पनि प्रक्रियामा न आएको सिनियर डिवीजनाल इन्जिनियर खतिवडा ले जानकारी दिए ! तिनीहरुमा सिग्नेचर पहिलो सिग्नेचर दोस्रो र बागमती अपार्टमेन्ट रहेका छन् !भूकम्प को असर पछि ऐले सम्म गरिएका बिस्तृत क्ष्यति मुल्यांकन अन्तर्गत का सबै परिक्ष्या पास भएका २२ वटा अपार्टमेन्ट ले बस्न का लागि योग्य को स्वीकृति पाएका हुन् !भूकम्प पछि को बिस्तृत क्ष्यति मुल्यांकन अध्यन मा ६ वटा अपार्टमेन्ट मा भने कुनै किसिम को सुधार को आवस्यकता न देखिएको डिविजन कार्यालय काठमाडौँ ले जानकारी दिएका छ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here