१५ दिनकी सुत्केरी श्रीमतीलाई खुकुरी हानि हत्या

0
1482

!
माघ ७ आईतबार काठमाण्डौ !
झापाको अर्जुनधारा नगरपालिका १ का दिनेश गहतराजले गएराती श्रीमतीको हत्या गरेका छन् ! ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरिक्षक ज्ञानबहादुर बिष्टका अनुसार २३ बर्षिय दिनेश गहतराजले १७ बर्षिय श्रीमती लेनिशा लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ! लेनिशा १५ दिनकी सुत्केरी रहेको बताइएको छ ! श्रीमती को हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here