१९ वर्ष’कि दिपा निरौला’को मोडलिङ मोह।

0
297

काठमाण्डौ< मात्र १९ वर्ष’कि दिपा निरौला मोडलिङ र अभिनय मार्फत कलाकारिता क्षेत्रमा आफु स्थापीत कालाकार हुने दौडमा छिन । भर्खर १२ मा अध्यनरत उनीले अभिनय तथा नृत्य सिकिरहेकी छिन ।

उनि असल अभिनेत्रि तथा समाजसेवी बन्न चाहान्छिन । उनले लौ न जाद्रै भो, उटपट्याङ हन्डर , जस्ता सिरियल तथा सर्ट फिल्म र केहि म्युजिक भिडियोमा समेत काम गरी सकेकी छन । भविष्यमा उनि सफल र कुशल अभिनेत्री बनेर सामाजमा राम्रो छाप पार्न चाहान्छीन ।

उनि राम्री हुनुका साथसाथै अनुसाषित पनि छिन,अभिनय संगै उनि पढाइमा पनि अब्बल छिन < उनि फुर्सदमा गीत सुन्न र नयाँनयाँ ठाउँ घुम्न मन पराउँछिन । भर्खरै उनले सिम्पल फोटो सुट गराएकी छन् ।उक्त फोटोसुट Next world photography ले गरेको छ| उनै दीपाको फोटो हेरौं ।News chiranjivi bhandari 9847425260 |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here