२०७५ बाट सामाजिक संजाल फेसबुक पूर्ण रुपमा बन्द गरीने ।

0
1099

चैत २९ काठमाण्डौ  ।  सुचना तथा संचार मंत्रालयले  नेपाल सरकारको आह्वाहनमा यहि २०७५ बाट सामाजिक संजाल  फेसबुक पूर्ण रुपमा  बन्द गर्ने घोषणा गरेको छ । फेसबुक मार्फत राजनितिक नेता प्रति  गरीएको अभद्र र आपत्ति जनक फोटोहरु पोष्ट गरिएको हुनाले नेपाल सरकार सामाजिक संजाल फेसबुक बन्द गर्न  बाध्य भएको जानकारी सुचना तथा संचार मन्त्रालयले जनाएको छ ! त्यसैले २०७५ सालको आगमन संगै फेसबुक पूर्ण रुपमा बन्द हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here