चैत २९ काठमाण्डौ । सुचना तथा संचार मंत्रालयले नेपाल सरकारको आह्वाहनमा यहि २०७५ बाट सामाजिक संजाल फेसबुक पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेको छ । फेसबुक मार्फत राजनितिक नेता प्रति गरीएको अभद्र र आपत्ति जनक फोटोहरु पोष्ट गरिएको हुनाले नेपाल सरकार सामाजिक संजाल फेसबुक बन्द गर्न बाध्य भएको जानकारी सुचना तथा संचार मन्त्रालयले जनाएको छ ! त्यसैले २०७५ सालको आगमन संगै फेसबुक पूर्ण रुपमा बन्द हुने छ ।