४० प्रतिशत मतदान सम्पन्न |

0
1318

काठमाडौँ मंगसिर १० आइतबार !!प्रतिनिधिशभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत आज ३२ जिल्लामा मतदान जारि छ ! निर्वाचन आयोगका अनुशार दिउँसो साढे १२ बजे सम्म ४० प्रतिशत मतदान सम्पन्न भएको छ ! मध्यान्हसम्म औषत ४० प्रतिशत मतदान सम्पन्न भएको छ ! मानांङ्गमा सबै भन्दा बढी ५० प्रतिशत मतदान सम्पन्न भएको आयोगद्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ! बिहान ७ बजे देखि साँझ ५ बजे भित्र सम्बन्धित मतदानस्थल प्रवेश गर्नेले मतदान गर्न पाउने आयोगले जनाएको छ ! आयोगका अनुशार बिहान ७ बजे देखि छिट पुट घटना बाहेक अधिकम्श स्थानमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ !
प्रतिनिधि शभा तर्फ़ ३२ जिल्लाका ३७ प्रदेश सभातार्फा ७२ सिटका लागि मुलुकका हिमाली जिल्लाहरुमा मतदान जारि छ !अन्य ४५ जिल्ल्लामा भने मंगसिर २१ गते मतदान हुने छ!! ४० प्रतिशत मतदान सम्पन्न !!
काठमाडौँ मंगसिर १० आइतबार !!प्रतिनिधिशभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत आज ३२ जिल्लामा मतदान जारि छ ! निर्वाचन आयोगका अनुशार दिउँसो साढे १२ बजे सम्म ४० प्रतिशत मतदान सम्पन्न भएको छ ! मध्यान्हसम्म औषत ४० प्रतिशत मतदान सम्पन्न भएको छ ! मानांङ्गमा सबै भन्दा बढी ५० प्रतिशत मतदान सम्पन्न भएको आयोगद्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ! बिहान ७ बजे देखि साँझ ५ बजे भित्र सम्बन्धित मतदानस्थल प्रवेश गर्नेले मतदान गर्न पाउने आयोगले जनाएको छ ! आयोगका अनुशार बिहान ७ बजे देखि छिट पुट घटना बाहेक अधिकम्श स्थानमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ !
प्रतिनिधि शभा तर्फ़ ३२ जिल्लाका ३७ प्रदेश सभातार्फा ७२ सिटका लागि मुलुकका हिमाली जिल्लाहरुमा मतदान जारि छ !अन्य ४५ जिल्ल्लामा भने मंगसिर २१ गते मतदान हुने छ!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here