५० वर्ष पुगिसकेकी गायिका जेनिफर लोपेज अझै पनि फिट छिन

0
109

५० वर्ष पुगिसकेकी गायिका जेनिफर लोपेज आफ्नो स्वास्थ्यप्रति कति सचेत छिन् र कत्तिको मेन्टेन गरेकी छन् भन्ने देखियो मियामीबिचमा।

51536905 Singer Jennifer Lopez got the crowd fired up during the Formula One wrap party after Lewis Hamilton won the Singapore Grand Prix in Singapore on September 21, 2014. FameFlynet, Inc – Beverly Hills, CA, USA – +1 (818) 307-4813 RESTRICTIONS APPLY: USA ONLY

उनी मियामी बिचमा हट योगा सेसनमा सहभागी भएकी थिइन्। ब्ल्याक वर्क आउटमा देखिएकी उनको शरीर निक्कै चुस्त र तन्दुरुस्त देखियो। हातमा कफिको कप बोकेकी उनले कपाल बाँधेकी थिइन्। उनी दुई सन्तानकी आमा हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here