५१ दिन मनायो छक्क पन्जा २ |

0
1576

काठमाडौँ | ५१ औ दिनमा छक्क पन्जा २ छक्क पन्जा २ ले मनायो ५१ औ दिन !
असोज ११ गए प्रदर्शनमा आएको चलचित्र छक्क पन्जा २ ले ५१ दिनमा पनि दर्शक श्रोताको साथ भब्य रुपमा पैरेको छ ! छक्क पन्जा २ चलचित्रले आज बिहिबार काठमाडौँ को बिग मुभिज, गोपी कृष्ण, र गुण सिनेमा, लगायत का केहि हाल हरुमा ५१ औ दिन मनाएको छ ! चलचित्र छक्क पन्जा भने गत बर्ष १०० दिन मनाएको थियो ! दिपा श्री निरौला निर्देशित चलचित्र छक्का पन्जा २ सुरुवाती दिन बाट नै विवाद मा मुसिएको थियो ! पहिलो गीत सार्बजनिक हुन साथै चलचित्र लाइ चोरीको आरोप लागेको थियो ! ५१ औ दिन मनाएको खुशियालीमा चलचित्र का मुख्य कलाकारका साथै निर्माता दिपक राज गिरीले को पनि उपस्थिति रहेको थियो! !!५१ औ दिनमा छक्क पन्जा २ छक्क पन्जा २ ले मनायो ५१ औ दिन !
असोज ११ गए प्रदर्शनमा आएको चलचित्र छक्क पन्जा २ ले ५१ दिनमा पनि दर्शक श्रोताको साथ भब्य रुपमा पैरेको छ ! छक्क पन्जा २ चलचित्रले आज बिहिबार काठमाडौँ को बिग मुभिज, गोपी कृष्ण, र गुण सिनेमा, लगायत का केहि हाल हरुमा ५१ औ दिन मनाएको छ ! चलचित्र छक्क पन्जा भने गत बर्ष १०० दिन मनाएको थियो ! दिपा श्री निरौला निर्देशित चलचित्र छक्का पन्जा २ सुरुवाती दिन बाट नै विवाद मा मुसिएको थियो ! पहिलो गीत सार्बजनिक हुन साथै चलचित्र लाइ चोरीको आरोप लागेको थियो ! ५१ औ दिन मनाएको खुशियालीमा चलचित्र का मुख्य कलाकारका साथै निर्माता दिपक राज गिरीले को पनि उपस्थिति रहेको थियो! !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here