५ जना पक्राउ: एक सय ४० किलो चरेस साथमा !

0
1322

माघ १९ शुक्रबार काठमाण्डौ !
धादिं को गजुरीबाट प्रहरीले १ सय ४० किलो चरेश सहित ५ जनालाई पक्राउ गरेको छ ! काठमाण्डौको मुग्लिनतर्फ गैरहेको एक ट्रकमा लैजाँदै गर्दा सो परिमाणको चरेश सहित उनीहरुलाई बिहान ४ बजे गजुरी प्रहरीले पक्राउ गरेको हो ! उनीहरुको साथमा रहेका २ वटा मोटर साइकल र ट्रक समेत नियन्त्रणमा लीएको गजुरी प्रहरीले जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here