८ लाख को कपडा सहित ८ जना पक्राउ!

0
1389

८ लाख को कपडा सहित ८ जना पक्राउ! भन्सार छलेर सुनसरीको दछिनी क्षेत्र बाट बिराटनगर तर्फ़ ल्याउदै गरेको साढे ८ लाख मूल्य बराबर को कपडा सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ !बिराटनगर स्थित इलाका प्रहरी रानीले सुनसरीको बर्जु गाउँ पालिकाबाट बिरात नगर तर्फ़ अबैध रुपमा ल्याउदै गरेको ८ लाख २२ हजार मूल्य बराबर को कपडा सहित संलग्न ८ जनालाई आइतबार बिहान पक्राउ गरेको हो !पक्राउ पर्नेमा बर्जु गाउँपलिका २ का संजीव कुमार राय,शंखे राय! धर्मेन्द्र राय सुशील राय सकलदेव राय सिकिन्द्र राय जलेश्वर राय र रामेश्वोर राय रहेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here