माटो को खोजीमा , तँ गो तेकेरे नुंग र तबे डाँडा सार्बजनिक |

0
1605

काठमाडौँ | माटो को खोजीमा , तँ गो तेकेरे नुंग र तबे डाँडा सार्बजनिक ४ स्रस्टा सम्मानित !केदार संकेत को सातौ कृति तँ गो तेकेरे नुंग र तबे डाँडा बिमोचन भएको छ !लामा चोट गरि जम्मा २४ वटा कविता समेतिएको तँ गो ते के रे नुंग कविता संग्रह बस्ताब मा पहिचान को खोजि , माटो को खोजि हो गो तेकेरे नुंग ओथ्थिएरि को ना कोन नुंग म कहाँ नेर छु एता उता हेर्दै छु न हिमाल भेट्न सक्छु न निल गिरि चुन सक्छु यो खुल्ल्ला कैदी खनाखै साँचै म कहाँ नेर छु !

कबि स्वतन्त्र छन् तर उन्मुक्ति पाएको महसुस गर्दैनन् !आफै ले भोगेको यथार्थ लाई बिना कन्जुस्याई पस्केका छन् !कबि केदार संकेत भनछन्! सानै देखि हजुरआमाको काखमा हुर्केको म, बाजेले मुखमा चपाएको मकै चपाई न सक्दै मागेर रुन्थे म ! बाबा परदेश , आमा साना, साना दुइ बैनी लाइ सम्हाल्दै ठिक्क ! दाई पल्टने, घरमा बोलिने भाषा खस , किन कि मेरी हजुरआमा लामिछाने गुरुङ कि छोरी, त्यसैले पनि मेरो मात्री भाषा गर्व बाट अगाडी बढ्न सकेन !

परदेश मा बसेर पनी बंचेको समय नेपाली शाहित्यमा समर्पित गर्न पाउदा आफुलाई स्वदेशमै पाउने गर्छु कबिले भने !! बिमोचन समारोहमा कबि शोभा सुनुवार जुलियट,कबि तथा अनुसन्धाता देबेन्द्र खापुङ सुर्केली कबि राधिका गुरागांई, र सन्तोष अमगाई लाई संमान गरिएको थियो भने लामो समर नेपाली गीत संगीतमा योगदान पुर्याए बापत गायक तथा संगीतकार पुस्कर सुनुवार लाई पनी संमानित गरिएको थियो!!कार्यक्रम मा तबे डांडा गीति एलबम मा समाबेश गरिएको हांसेर बोल गीत गाएर गायक पुस्कर सुनुवारले दर्शकलाई झुम्न बाद्य बनाए!

कार्यक्रममा गायक तथा संगीतकार शिब मुखिया लाई पनी संमानित गरिएको थियो!!र आदिबाशी जनजाति चलचित्र महा संघका अध्यक्ष अमृत बहादुरले, कोईच भाषाको कबिता बाचन गरेर शबैलाई मन्त्र मुग्ध बनाएका थिए भने !!कार्यक्रम कोटेश्वर को सुनुवार सेवा समाजको भवन मा संपन्न भएको थियो!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here