प्रियंका चोपडा प्रोब्स को सेलिब्रेटी सुचिमा सामेल !

0
1859

बलिउड मा धेरै सास्ती खप्नु पर्यो निर्देसक र अभिनेताले स्वार्थ लुट्ने दुस्प्रयास गर्थे !एस बिसयमा केहि जिज्ञासा पोखेकी छिन ,हिरो र निर्देसक्को गर्लफ्रेन्ड बन्नुपर्ने बाध्यता थियो ,गर्लफ्रेन्ड बन्न नसक्दा मा धेरै फिल्म बाट निकालिएकी छु !मेन भूमिका निर्देसक र नायक को गर्लफ्रेन्ड ले पाउने गर्थे उनले बताएकी छिन्! बलिउडमा अभिनेत्रीहरु ठगिएको पनि उनको गुनासो थियो !बलिउडमा महिला र पुरुष बीच भेदभाब रहेको उनको भनाइ छ !अहिले प्रियंका ले अन्तरास्ट्रिय फेम पी सकेकी छिन !उनि आफ्नै बल र मेहेनत ले अहिलेको स्थानमा आइपुगेकी हुन् !जब कि उनि आफ्ना समक्क्षि जस्तै फिल्म बाट आएकी हैनन् उनि यस वर्ष प्रोब्स को सेलिब्रेटी सुचिमा सामेल भएकी छिन !एस सुचिमा सामेल हुने उनि एक्लो बलिउड अभिनेत्री हुन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here