अभिनेत्री तमन्ना माथि जुता प्रहार भएको छ !

0
867

माघ १६ मंगलबार काठमाण्डौ !
बाहुबली अभिनेत्री तमन्ना भातिया माथि हैदराबादको एक कार्यक्रममा जुता प्रहार भएको छ ! गत आइतबार तमन्ना एक स्टोरको उद्घाटन गर्न हैदराबाद पुगेकी थिइन् ! सोहि कार्यक्रमको दौरानमा उनलाई ३१ बर्षिय करिमुल्लाह नाम गरेका व्यक्तिले उनि माथि जुत्ता प्रहार गरेका थिए ! जुत्ता प्रहार भए लगत्तै नारायण गुडा चौकीमा प्रहरीले करिमुल्लाहलाई समातेको छ ! तमन्ना उद्घाटन सकेर बाहिर आउने बेलामा जूता प्रहार भएको भारतीय मिडियाले जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here