गायिका अन्जु पन्तद्वारा गायिका जलजला र ओम बिक्रम बिष्टलाई सहयोग हस्तान्तरण !

0
695

फाल्गुन २ बुधबार काठमाण्डौ !
गायिका अन्जु पन्तले आफ्नो फाउन्डेसनद्वारा मृगौला पिडित गायक ओम बिक्रम बिष्ट र गायिका जलजला परियारलाई रु २५ ,२५ हजार रुपैयाँसहयोग गरेकी छन् !राजधानीको हेल्लो क्याफे गजलबारमा पत्रकार सम्मेलन गरी गायिका अन्जु पन्तले गायक बिष्टका छोरा शिखर बिक्रम बिष्टको हातमा २५ हजार सहयोग गरेकी छिन् ! यता गायिका जलजला परियारका नारायण बहादुर दर्जीका हातमा २५ हजार सहयोग गरेकी छिन् ! सहयोग गरे लगत्तै गायिका अन्जु पन्तले उनीहरुको स्वास्थ्य लाभको कामना गर्दै आफ्नो फाउन्डेसन सकेसम्म सहयोग गर्न तम्तयार रहेको बताइन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here