प्रचण्डको निवासमा मन्त्रालयको माग सहित नेताहरुको भिड !

0
980

फागुन ९ बुधबार काठमाण्डौ !
आज बिहानै ललितपुर खुमलटार प्रचण्डको निवासमा माओबादि नेताहरु मन्त्रालय सहित आफु, आफुलाइ मन्त्रि बनाउनु पर्ने माग सहित प्रचण्ड निवासमा पुगेका थिए ! सो नेताहरुलाई आफ्नो आफ्नो दलको कुन कुन र कतिवटा मन्त्रालय बाँड फांड नभैसकेको जानकारी गराएर प्रचन्डले नेताहरुलाई भने, प्रधानमन्त्री ओली जी लाइ भेटेर मन्त्रालयको निश्चित गरेर हजुरहरुलाई बोलाउने छौ ! लग भग एक दर्जनको हारा हारिमा पुगेका नेताहरुले मन्त्रालयको पद सहित मन्त्रि बनाउनु पर्ने माग गरेका थिए ! माओबादि स्रोतका अनुसार सरकार कसरि बनाउनु पर्छ भन्ने बारे प्रधानमंत्री ओलीजी र प्रचण्डको सोचाइ मिलेको ,दक्ष आफ्नो काममा निष्ठावान बिकाश दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने सहमति भएको जानकारी प्राप्त भएको छ ! मंत्री माग्न गएका नेताहरुलाई पठाई प्रचण्ड प्रधानमन्त्री केपी ओलीको मन्त्रालयमा छलफल गर्न पुगे !
मन्त्रीमा दाबि गर्ने नेताहरु !
माओबादि नेता राम बहादुर थापा बादल ,सरकारमा पार्टीको नेतृत्व गर्ने सम्भावना , अर्थमंत्री भैसकेका बर्षमान पुनको गृह मा दाबि ,शक्ति बस्नेत भौतिक पूर्वाधार मन्त्रालयमा दाबि ,जनार्दन गृह मन्त्रीमा दाबि ,प्रदेश १, र २ बाट मात्रिका यादव ,हिमाल किराँती मंत्रीमा दाबि ,संचारमंत्री बनिसकेका राम कार्की मंत्रीमा दाबि ,प्रदेश ७ लेखराज भट्ट मंत्रीमा दाबि , प्रदेश ५ बर्षमानपुन मंत्रीमा दाबि , प्रदेश ६ पम्फा भुसाल मंत्रीमा दाबि ,प्रदेश ४ देव गुरुङ ,देवेन्द्र पौडेल दुवै मंत्रीमा दाबि ,!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here