एन एच एस मिडियाको प्रस्तुतिमा दिपेन्द्र खडकाको लेखन र एस घायलको निर्देशनमा सत्य घटना मा आधारित सर्ट मुभी रिलिज गरिएकोछ। राम्री युवती देखेर पछि लाग्दाको नतिजा लाई प्रस्तुत गरिएकोछ।
रामकृष्ण कडेलको छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादन मा भगवती अधिकारी र युनिक लामा को अभिनय रहेको छ।