गीत संगीत

गीतकार’ समाजसेवी प्रतिमा गुरुङ”को मायालु’मा दिनेश र बिनिता’को दमदार अभिनय” भिडियो….

गीतकार तथा समाजसेवी प्रतिमा गुरुङ"को शब्द रचनामा " मायालु " गीतको भिडियो सार्वजनिक भएको छ । प्राय रोमान्टिक गीतहरुमा कलम चलाऊँदै आएकी...

गीतकार बल.के न्यौपानेको शब्द रचनामा (जहाँ छौं) गीतको भिडियो” सुरज श्रेष्ठ र सृजना जिसी’को...

सफल गीतकार बल.के न्यौपानेको शब्द रचनामा (जहाँ छौं) गीतको भिडियो सार्वजनिक भएको छ । धेरै रोमान्टिक गीतहरुमा अभिनय गरेर छुट्टै पहिचान बनाएका...

इन्दिराको ‘चोखो माया’ मा केकी र दिपेन्द्र

काठमाडों । गायक तथा मोडल दिपेन्द्र सोनामले पछिल्लो समय म्यूजिक भिडियोमा छाएकी अभिनेत्री केकी अधिकारीसँग ‘चोखो माया’ लगाएका छन् । प्रसंग भर्खरै...

‘कृष्ण लिला’मा दीपिकाको ठाउँमा श्रद्धा

काठमाडौं । फिल्म ‘कृष्ण लिला’मा अभिनेत्रीको रुपमा श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन् । यो भुमिकामा यस अगाडि अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी...

खुशीको खबर: मास्क लगाउने लाई अब १ किलो प्याज निशुल्क दिइने ।

कार्तिक १९ ,एजेन्सी । माक्स प्रमोट गर्नको लागि भारतको पश्चिम बंगालको वर्धमान शहरको एक संस्थाले एउटा अनौठो विधि अपनाएको छ। वर्धमान शहरको...

पुस्कर सुनुवार मोहन मगर” रचना रिमाल’ अनु चौधरी’को संयुक्त आवाजमा (मरेर जानी यो जिन्दगानी)...

पुस्कर सुनुवार मोहन मगर" रचना रिमाल' अनु चौधरी'को संयुक्त आवाजमा रमाईलो गीत (मरेर जानी यो जिन्दगानी) गीतको भिडियो सार्वजनिक गायक पुस्कर सुनुवार...

गायिका नेहा कक्करको विवाह: नेहा कक्करको दुलही रुप (तस्बिरहरु)

बलिउडकी चर्चित गायिका नेहा कक्करको विवाह भएको छ। उनले गायक तथा कलाकार रोहन प्रितसँग विवाह गरेकी हुन्। कक्करको गायकीसँगसँगै व्यक्तिगत जीवन पनि...

सफल कलाकार सनम कठायत र आबृति कोइरालाको अभिनयमा ( के भोर ? ) गीतको...

सफल मोडल सनम कठायत र आबृति कोइरालाको अभिनयमा ( के भोर ? ) रमाईलो गीतको भिडियो सार्वजनिक भएको छ । धेरै स्याड...

स्वरूपराज आचार्य र गायिका दीपा लामाको “ बिहानी को झुल्के घाम झैँ” सार्वजनिक ”

काठमाडौं ।चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत“बिहानी को झुल्के घाम झैँ ” बोलको गीत शुक्रबार रामशोभा राई...

सफल गायक नितिन गजुरेल’को ‘चुपचाप बदलियो’ सार्वजनिक भिडियो सहित……

आधुनिक र गजल गीत संगीत मार्फत आफ्नो परिचय स्थापित गर्न सफल गायक नितिन गजुरेलले आफ्नो नयाँ कोशेली ‘चुपचाप बदलियो’ सार्वजनिक गरेका छन्।