NFDC NATIONAL अवार्डमा सर्बोत्कृष्ट पार्श्व गायिका अन्जु पन्त ।

0
1010

बैशाख १४ काठमाण्डौ । हिंजो सम्पन्न NFDC National अवार्ड मा चलचित्र एेश्वर्यको ” तिमी रोयको पल ” बाट उत्कृष्ट पार्स्व गायन महिला तर्फको अवार्ड चर्चित गायिका अन्जु पन्तको पोल्टामा परेको छ । साथै गायिका अन्जु पन्तले खुशी ब्यक्त गर्दै भनेकी छन् यस गीतका गीतकार/सङ्गीतकार अर्जुन पोखरेल जी चलचित्र एेस्वर्यका सम्पुर्ण टीम जुरी समुह पत्रकार ज्यु , मेरा दर्शक स्रोता ज्यु मेरा परीवारजन सबै प्रती अाभारी छु ,भन्दै आफ्नो खुशी जाहेर गरिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here