गायिका पारु रंजितको राष्ट्रिय( गीत हिउँ जस्तै)को भिडियो सार्वजनिक !

0
1203

फागुन २५ काठमाण्डौ ! गायिका पारु रंजितको( हिउँ जस्तै सफा मन) बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ ! संगीतकार देव पुनको शब्द संगीतमा गायिका पारु रन्जितले आफ्नो सुमधुर आवाज भरेकी छन् यस गीतलाई महाराज थापाले संगीत संयोजन गरेका छन् भने, यो गीत एल्बम मनको आवेगमा समावेश छ ! यस गीतको भिडियोलाई बसन्त निरौलाले निर्देशन गरेका छन् भने, यस गीतको भिडियोलाई दिभ्या सुबेदीले छायांकन गरेका छन् ! र यस भिडियोलाई सुप्रिम पराजिलिले सम्पादन गरेका छन् ! यस गीतको भिडियोमा पबित्रा पराजुलीको र ग्रुपको अभिनय देख्न पाइन्छ ! र यस गीतको भिडियोमा पवित्रा आचार्यकोनै कोरियोग्राफी रहेको छ ! यस गीतको भिडियोको निर्माता बिरेन्द्र रंजित रहेका हुन् ! यस गीतलाई ओ एस आर कम्पनीले बजारमा ल्याएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here